Posts

Showing posts from 2012

Choice Is Ours To Make

Image
Once upon a time, there was a happy tree. He enjoyed life as birds nesting there sang songs of love, hope and glory each day and entertained him. In their soothing melody, branches and leaves of the tree danced and grooved making a sound environment. Be it sunshine or rain, they were all joyous together. Such was the magic that anyone passing through the tree, felt heaven.  One fine day as the birds were singing mellifluously, the leaves and the branches of the tree spread such glee that the air roaming around that very area hurled entirely towards the tree to experience the seventh heaven. But unfortunately, the air accelerated so swiftly that it ended up plucking one of the leaves from the tree. Seeing that, the birds stopped their tune and the tree got into the misery as one of the members was gone, forever. Comprehending the situation, the air apologized and  continued its duty to flow taking the detached leaf with it. On the Other side, the leaf understood that his time was over.…

जब

Image
जब ४३०० मिटरको उचाइमा यो मन तड्पिदिन्छ
जब बिछोडको पिंडाले मुस्कान कता हराइदिन्छ
जब रातको चकमन्नतामाभित्र भित्रै डाह भईदिन्छ
जब चिसो बतासले पुरै तन ठिन्गुराइदिन्छ
जब मायालुको न्यानो स्पर्शको तिर्सना बढिदिन्छ
जब चिसा मान्छेका चिसा वाक्यले घोचिदिन्छ
जब प्रियसीमा मिठा यादले पिरोलिदिन्छ
जब मोबाइलले ‘सम्पर्क हुन सकेन' भनिदिन्छ
जब कुण्ठित भावना मुटुको कुनामा थन्किदिन्छ
जब लोभ लाग्दो जुनेली रात पनि वाक्क लागिदिन्छ
तब यो मगजले बुझिदिन्छ,
कि तिमी बिना यो जिन्दगी कति अपुरो छ.. 


(गोसाईकुण्डको यात्राको क्रममा राति रचिएको लेख)

निद्रा कता गयो?

Image
(अबेर सम्म निन्द्रा नलाग्दा)

रातको उमेर ढल्कदो छ
बिछ्यौना सपनीको निम्तो
दिई रहेको छ
ओड्नेले न्यानोपन दिँदो छ
तर खोइ निन्द्रा कता गयो?

एउटा कोल्टे अर्को कोल्टे
कहिले यता, कहिले उता पल्टें
आँखा चिम्म गरी पर्खी बसें
तर खोइ निद्रा कता गयो?

ट्वार् ट्वार् भ्यागुतो कराउँदो छ
मध्यरातको आगमनसंगै यो मन
डराउँदो छ..
भित्र भित्रै आश पलाउँदो छ
तर खोइ निद्रा कता गयो?

(यतिमा बिहानी हुन्छ)
चिरबिर चिरबिर चरा गीत गाउँदै छ
मानिसहरुको निद्रा हराउँदै छ
पूर्व तर्फ, रवि, लाली चडाउँदै छ
तर खोइ निद्रा कता गयो?

(खोइ! यिनै गोसाई-महादेव जानून्)

- लौरिबिना.. बुधबार.. राति.. १६ श्रावन २०६९
  (गोसाईकुण्ड यात्राको क्रममा शेर्पाको घरमा सुत्दा, निन्द्रा नलाग्दा)

बिछडिएको प्रेम

Image
कालो निशामा तारासंगै,
आउँछन् एक जोडी
नयन,
मलाई भेट्न भनि,
झुके-झुकेको
केही हिच्किचाएको
केही पश्चाताप
छल्किरहेको,
ती आँखा,
बोल्न खोज्छन्
केही शब्दहरु
अहँ!
वाक्य फुट्दैन
फुट्दछ त केवल
आँशुको बाँध
तप तप तप
अनि जान्छन् ती आँखा
केही नभनी...

तर आज सुन्दर सपनाझैं
आएकी छे ऊ
त्यही आँखा बोकी..
सल सल बग्ने कपाललाई
जब पवनले धकेल्छ
तब,
देख्दछु म उसलाई
प्रष्ट,
त्यो चाँदनी रातमा |
ठीक त्यस्तै,
जुन रात मैले उसलाई
भन्न सकिनँ
ती कुरा,जुन,
अझै मेरो मनमा गाडिएको छ
काँडा जस्तै...

मैले भन्न सकिनँ
“तिमी परको भविष्य
सोच्छ्यौ किन?
आउ मसंग हरेक पल
बिताउ,
यो चाँदनीमा रमाउ,
वर्तमानमा म छु,
तिमी छौ,
मेरो भरोसा गर
भविष्य हाम्रो बन्नेछ |
भोलि जे हुन्छ, एकसाथ हेरौंला
तिमी आजको चाँदनी बेवास्ता गरी
भोलिको सूर्य खोज्छ्यौ किन?
के पल-पल मिलेर
जिन्दगी बन्ने होइन र?”
हो, म मौन रहें,
तिमीले छोडेर जाँदा..

याद छ मलाई, तिम्रा
यी एक जोडी नयन
आँशुले भरिएका,
त्यो पवित्र ओठ
लुग लुग कांपेका
तिम्रा कोमल चाल
थुर्थुर थर्थराएका
तिम्रो हसिलो मुहार
एकदम मुर्झाएका..
ठीक यही अवस्थामा,
थियौ तिमी,
मलाई छोडेर जाँदा |
मानौं कसैको करले
छोडी ज…

याद (yaad) poem

Image

याद

Image
मलाई थाहा छ तिमीलाई मेरो याद आउँदैन तिम्रो भित्री मनमा मसंग बिताएका मिठा पलका सम्झना कदापी छाउँदैन, न त तिमीले त्यो सुन्दर अतीत साँचेकी छौ न त तिमी हाम्रो पुनर्मिलन हुने आशमा बाँचेकी छौ ||
यदि, साँच्चै तिमी म बिना न्यास्रीएकी भए मेरो यादले सताएको भए, जसरी समुद्रको पानी छाल बनी तटमा आउन संघर्ष गरी रहन्छ, ठीक त्यसरी नै, तिमी म भएको ठाउँमा आउन संघर्ष गर्थ्यौ | तर, खेद छ तिमीलाई तिमी मौन रह्यौ.. ||
हो, तिमी समुद्री छाल बनिनौ किनभने तिमी नदीको पानी हौ एकनास बस्न कहिल्यै जानिनौ तिमी त बस् बगीरह्यौ भाग्यले जता डोहोराह्यो त्यतै.. मात्र एकचोटी पनि टक्क अडिएर किनारमा पर्खीरहेको मलाई हेरिनौ.. ||
तर, जतिनै तिमी भागेपनि जतिनै बगी रहेपनि नदीको किनार त हुन्छ नै, कुनै दिन मेरो श्वासले तिमीलाई छुन्छ नै..  त्यैपनि तिमी बेवास्ता गर्छौ भने, कुनै दिन नदी सागरमा मिसिन्छ नै अनि त्यो दिन तिमी स्थिर हुनेछौ || ठीक त्यसै दिन, म पनि हेर्नेछु  कसरी तिमी भाग्दी रहिछौ.. तटमा बसेको मलाई छाल बनी तिमी कसरी नभेटऔला? अनि कसरी तिम्रो मानसपटलमा हाम्रो मिठो अतित नआउला? बस् त्यही दिनको प्रतिक्षा छ J ||

मदिरा

Image
सानै छदाँ भन्नु हुन्थ्यो बाले बाबु, खानु हुन्न मदिरा आफ्नो गन्तब्य ठम्याएस् बीचमा बाटो नबिरा | मदिरा यस्तो चिज हो, जति खायो उती लाग्छ नशा पहिले रमाइलो लाग्ला तर, पछी लाग्छ दशा ||
सुरुमा मान्छेले खान्छ यसलाई पछी यसले मानिसलाई | त्यसैले, नखानु बाबु तैंले यो मन्द बिष टाढा रहेस् यसबाट, यही भो तलाईं मेरो आशिष ||
तर बुवा,  समयले कोल्टे फेर्दै गयो, पिउने पिलाउने त फेसनै भयो | साना ठूला उत्सव मनाउँदा वा कुनै चाड आउँदा मदिरा त मानौं त्यहाको अमृत नै भयो, पिउने पिलाउने त बाबै फेसन नै भयो ||
अनि, यस्ता ठाउँमा कुनै एउटा भलादमी आउँछ मदिरा तिरै हात लम्काउँछ | र यो समाजले पनि व्हिस्की रम पिउनेलाई उच्चकोटीमा राखे, यो जमाना पनि नपिउनेलाई भनिदिए पाखे.. बुवा, हामी त पाखे पो भएछौं ||
हेर्नुस न बुवा के जमाना आयो, मदिरा पिउनेले इज्जत मान सम्मान आदि सबै पायो | केही बोल्न सकिन्न यहाँ उनीहरु बाघ रे हामी खरायो.. | फेरी यी मदालसहरुको मदालस नै साक्षी, रमेका छन् यिनीहरु हातमा गिलास लिई काखमा मदिराक्षी | लौन बुवा, के जमाना आयो, मान्छेको बोध कहाँ हरायो?
हिम्मत गरेर सोधें मैले एउटा मध्यपायीलाई, ‘के पाउछौं तिमीले आफैंलाई सिध्याई?’ पुलुक्क हेर्यो उसले अनि उल्टै सोध्यो…

We made love under a tree

Image
We made love under a tree crazy me and obsessed thee Ah! holding each other so tight at the peeking pale twilight.
Caressing you from the nose, sliding way down to your toes; I made the chills run down your skin adoring your cute trembling chin.
Locking your soft lips with mine I used my tongue to give you a sign. Closing the eyes, you went with the flow You ripped my pant off and dragged it low
Excited by your aggressive touch, I slowly removed your clothes. And when I undid your red bra you drew me closer and said ‘aahh’
You smelled sweet like the fresh smiling flowers And you were all mine for quite a few hours Your rapid hot breathe lured me more and more I bit your nipples; took our emotions to the core.


Delicately I went down and licked your clit, that seemed to have aroused you a bit. Then you scratched my back with your nail I was happy to see my moves leaving a trail.
Thus, it was time to go for the ultimate bliss So I pulled you closer and gave a passionate kiss Gently I resided my hardness in you…

भारी बर्सात र प्रियसीका यादहरु

चर्को ढोल बजाई कालो रुप लिई गगनले गर्यो शिंहनाद, ठूला भुमरी बनी स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी बतासले आफैंलाई गर्यो आजाद ||
कुरुक्षत्रको लडाईं जस्तो, शान्त धर्तीमा मच्चियो बबन्डर, अनावर्षण पछीको गर्जन थियो त्यो, भारी बर्सात भयो निरन्तर ||
ठीक त्यस्तै ढ्यांग्रो यो मुटुमा नि गर्जियो.. आकाशमा बिजुली चम्किदा मनको घाउ बल्झियो.. हुरीले सबथोक सोहोरेझैं मनको कुनाबाट याद सोहोरियो.. बर्षौंदेखि भुलेका पलहरु मानसपटलमा एकैसाथ दोहोरियो..
बर्सातका बाछिटाले जब गर्यो गर्दनमा कोमल स्पर्श, प्रियसीका नरम हत्केलाको झझल्को ले छायो एक हर्ष | तर, टिकेन त्यो खुशी खोइ कता बिलायो, फेरी, यो कोमल मनमा किन प्रलय आयो ||
हावाका वेग नगिच आई, कानमा गर्यो साउती.. अनि, याद आए उसका वाणी, त्यो तातो श्वास, सम्झनामै लाग्यो मिठो काउकुती ||
अनायशै याद आए ती पल, हामी बर्सातमा खेलेको, मायाको स्वप्न संसार बनाई, हावामा ठेलेको.. संगै बिताएका ती पलहरु, यो पानीले धोइदियो.. टाढा भएछौं हामी, एकान्तमा यो मन रोइदियो ||
साथै रहने कसम खाएपनि

Grievous Separation

Image
A horrific thunderbolt hit me right at my chest. Oh! what an assault. A hundred carafes of poison or the thousand rounds of bullets would have hurt less than the pain it caused when you abandoned me.
But, I tried to deal with it. ‘Move on’, I urged my inner me. ‘I am not a loser. Quitting is never an option’, I tried to pacify the anguish. It did not aid. The palpable twinge troubled more; aww! my delicate heart.
To sweep away the woe, I pact with the booze. Alas! Every sip of the nasty tipple ousted heavy flood from my shuddering eyes. I could tell you , love, that was quite a sight.
Still the heart pounding, the excruciating truth, still unsolved. I banged my liquor’s glass in sheer dismay. Sane enough to halt the bleeding from the wound, I searched the bandage. Sadly, the wound was in heart, Tissue would not help.

 - Bhaskar Dhakal

Poetry: And the world will smile at you

Image

Poetry: How can I still love you?

Image

Valentine’s Day Promise

Image
This Valentine’s Day, I will not promise you the twinkling stars or the dreamily shimmering blue moon. No, don’t get me wrong, My love, But, I will not promise all those fantasies, that I cannot really gift you.
But, I will vow to love you till the eternity And make you realize
howspecial you are.
And you’ll crave for no cloudland. Because my love will be your Only euphoria. And I will promise you Honesty, love, trust and happiness.
I will not promise you the bed of roses only. For I know every rose comes with its thorn. Life can be cruel at times and I promise at those harsh moments, I will be the last person to leave you alone.
What good are the big vows, when one fails to bestow even a simple smile? What good are the big crystal moon and the twinkling stars when you have eclipse in your heart and misery in your eyes? Today, my dear, the world has failed to realize that happiness comes from within.
So sweetheart, I will not promise you only the happy days ahead. For life is the blend of ecstasy and agony. But I will assure …

How can I still love you?

Image
How can I love you
when you don’t love me?
Like everybody,
I am a human
And I have a heart,
a selfish heart
which wants me to be happy
So,
Is it possible to love you selflessly?
I don’t know….

Lying in the ground,
If I stare at the sky
and the merrily flickering
white clouds,
I think of you.
And, when the cloud flows
with the help of zephyr
forming your sketch
in the colossal blue canvas,
I adore the view
that leads me to you.


At the nights,
as the cricket sings outside,
I remember the cool autumn nights
when I used to sing
love songs for you.
My voice used to pierce
the soft part of your heart
and with teary eyes; you
used to kiss me at the
pale moon light.
Ah! My love,
that was my paradise.


And Now,
My heart shivers in pain
because it misses you,
your divine touch of
your lips on mine,
and the  warmth of
your soul.
My trembling body
rushes towards the window,
and I gaze the shimmering
stars and the glistening
moon.
Each reminds me of you.


But how can I keep on
loving …

Memories

Image
Nothingness hovering, emptiness all around but memories of you fill the life you are not here, there is no sound but your feelings within are rife
No perfume of your in the air neither your laughter has rung but I have always sensed you here Enjoyed your thought like a sweet song
Your warm breath is no way near But I can feel your affection within Memories of you gift me a tear And also the lovely sudden grin
It matters not how vacant is the place or without you how my heart is pounding Always in my mind you’ll spread the grace Forever you will be the angel of my surrounding