Tuesday, November 22, 2011

मुस्कान

ती बत्तीस दन्त लहरा
जब खुल्छन् आहा
धपक्क बल्छौ तिमी
खुल्दछ संसार यहाँ

ओठलाई तन्काउँदै तिमी
जब आँखाले गर्दछौ इसारा
भुतुक्क हुन्छु म
भुल्दछु संसार सारा

लठ्ठ परेर म, जब 
तिमीलाई हेर्छु निरन्तर
एक पोको लाज फुकाई 
निहुराउँछौ आफ्नो शिर

चिहाँउछन् मलाई फेरी 
उफ! तिम्रा अस्थिर नयन 
मिठो मुस्कान डुलाउदै 
लुट्छौ मेरो चयन 

केहि भन्न खोज्छौ
तर सक्दैनौ पनि 
तिम्रो जस्तै यहाँ 
हाल छ मेरो पनि

मेरा यी चोर आँखा
हेर्छन् तिमीलाई लुकी
सारा  बोझ बिसाई
उड्न चाहन्छु फुकी

तिम्रै यादमा डुबेर 
मेटाउँछु मेरा थकान
केहि चाहिन्न मलाई
देऊ एक मुस्कान 
देऊ एक मुस्कान :)

Tuesday, November 8, 2011

Smile :)

A small curve of lips pointed upward
brings the very positive intent forward
It makes everything simple and worthwhile
And everybody loves the person with a smile :)

Do not be afraid to smile in pain
Adore the world, be it sunshine or the rain


Your optimism can change the realm, it's no vain
There is nothing to lose by smiling, but everything to gain :)

Smiling is contagious, your smile can make others smile
So why waste your time, let's just give it a trial
It is one language that is understood by all
So put up a smile, change your look and be natural  :)

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...